Pardesi is number one site in Nepal

The stars will never align, and the traffic lights of life will never

घाइते

वैदेशिक रोजगारमा गएका व्यक्तिको अङ्गभङ्ग भएमा  

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका व्यक्तिको करार अवधिभित्रै अङ्गभङ्ग भएमा घाइते भएका व्यक्ति नेपाल फर्केको एक वर्षभित्रमा वैदेशिक रोजगार बोर्ड सचिवालयमा निवेदन दिएर आर्थिक सहायता लिन पाइने व्यवस्था छ ।
 
आर्थिक सहायताका लागि
वैदेशिक रोजगार बोर्डको सचिवालय (feb.gov.np)  मा क्लीक गरी आवेदन फारमहरु डाउनलोड गर्न सकिन्छ ।
 
यसैगरी बोर्ड सचिवालयमा सम्पर्कका लागि
वैदेशिक रोजगार बोर्डको सचिवालय (feb.gov.np) मा क्लीक गर्नुहोस् ।
 
Tags:-
१.वैदेशिक रोजगार  २. श्रम स्वीकृति ३. आर्थिक सहायता ४. आवेदन फारमहरु ५. करार अवधि

Read More